बङ्करभित्रको प्रेम

   क्यामराको रिल घुमेझै घुमिरहयो बंकरभित्रको रक्तिम र रक्तिमसँगको विगत । मनमा अटुट बगिरयो कहिल्यै नभुल्ने बंकरभित्रको प्रेम, बंकरमाथिनै बन्दुक साटेर खाएको कसम र जनवादी विवाह, रक्तिमसँगको अन्तिम भेट अनि रक्तिमका अधुरा सपना… । विमल लामिछाने विद्रोहको विगूल बजेको थियो । गाउँमा युवाहरु भेटिन छाडेका थिए । समाज रुपान्तरणकालागि भनिएको वर्गीय आन्दोलन उत्कर्षमा थियो । … Continue reading बङ्करभित्रको प्रेम